काठमाडौं- बलिउडका सुपरस्टार सलमान खानको नयाँ फिल्मको अफिसियल घोषणा भएको छ। साजिद नाडियाडवालाले निर्माण गर्ने फिल्मको टाइटल भने फाइन भएको छैन।
तर, मंगलबार सलमान र नाडियायडवाला ग्रान्डसन्सले फिल्मको घोषणा गरेका छन्। फिल्मलाई ‘गजनी’का निर्देशक एआर मुर्गादोसले निर्देशन गर्नेछन्। फिल्म सन् २०२५ को इदमा रिलिज हुनेछ।
Thrilled to continue my/our longstanding collaboration with @BeingSalmanKhan , as we team up with the brilliant @ARMurugadoss over an exciting cinematic journey. This would be our one of the most ambitious films till date. Releasing on EID 2025.
– #SajidNadiadwala… pic.twitter.com/dfBhwVeTRQ
— Nadiadwala Grandson (@NGEMovies) March 12, 2024
