२०८३ कार्तिक १२ गते बुधबार

कर्पोरेट



सांग्रिला ऊर्जाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो २० लाख

काठमाडौँ। भोटेकोसी बाढीबाट पीडित नागरिकहरूको राहत तथा उद्धारका लागि सांग्रिला ऊर्जा लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले प्रभु बैंकमार्फत...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार १०:०३

भोटेकोशी बाढीबाट पीडितलाई रिलायन्स स्पिनिङ र एभरेष्ट सुगर मिलले दिए डेढ करोड

काठमाडौं। भोटेकोशीमा आएको भीषण बाढीबाट पीडितलाई दुई उद्योगले एकमुष्ठ १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र एभरेष्ट सुगर मिल्स लिमिटेडबाट उक्त रकम...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार ०८:३६

रसुवा बाढी :  सयौं ट्रक–कन्टेनर बेपत्ता, चालक र सहचालकको अवस्था अज्ञात

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएसँगै कन्टेनर तथा ढुवानी व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ । रसुवाको टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार ०८:३१

सोमबार प्रधानमन्त्री राहत कोषमा ८३ दाताले दिए ६० करोड

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ संकलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार ०८:०९

समानान्तर ग्रुपको ६३ लाखभन्दा बढी सहयोग

काठमाडौं। समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गरेका छन्। उनीहरुले उद्धार, राहत तथा पुनस्र्थापना...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार ०७:५०

बाढी प्रभावितलाई आयातकर्ता संघले दियो तीन करोड वराबरको औषधि

काठमाडौं। भोटेकोशी बाढी प्रभावितका लागि नेपाल औषधि आयातकर्ता संघले अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोलेरा भ्याक्सिन, टिटानास भ्याक्सिन, एन्टिरेविज भ्याक्सिन, प्यारासिटामोल...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार ०७:४४


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना