काठमाडौँ- नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद...
काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयको ४१औँ सभाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति...
घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको सत्तारुढ...
काठमाडौँ- पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले वर्तमान ऊर्जामन्त्री दीपक खड्कालाई फोन राखेर आफ्नो कुरा सुन्न आग्रह गरेका छन्। ऊर्जा उत्पादकहरूको संस्था इपानले आयोजना गरेको तेइसौं साधारण सभा...
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६ गते संसद्मार्फत दुई सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सातबुँदे सहमति सार्वजनिक गरेका थिए।
उक्त सहमतिमा संविधान...
पाल्पाः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा...