२०८३ कार्तिक २३ गते आईतबार

आर्थिक नीति



सुनको मूल्यले फेरि बनायो रेकर्ड

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो...
नेपाल क्लिक्स | २०८१ चैत ३१ गते आईतबार १२:०७

कर्णालीमा बग्छन् करोडौँका काठ

घोडाघोडी (कैलाली)- विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे। उनलाई कर्णाली नदी किनारमा अड्किएका काठ ट्र्याक्टरमा लोड गरेर घर ल्याउँदै गर्दा टीकापुरको प्रहरीले पक्राउ ग¥यो। बर्दियाको गुलरिया...
इन्द्राकुमारी केसी | २०८१ चैत ३० गते शनिवार ०३:५४

‘ग्रिन इकोनोमी’का लागि पर्यटन क्षेत्रको ठूलो योगदान : सीईओ जोशी

काठमाडौँ- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले 'ग्रिन इकोनोमी'का लागि पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताएका छन्। नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको...
नेपाल क्लिक्स | २०८१ चैत ३० गते शनिवार ०१:१९

३० घण्टा उडान गरेर हाइड्रोजन ड्रोनले बनायो कीर्तिमान

चेङ्दु-  चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ। यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो। झण्डै ५० किलो...
नेपाल क्लिक्स | २०८१ चैत ३० गते शनिवार ०९:५२

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ विजयी

काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन प्यानलका अध्यक्षका उम्मेदवार वनसिंह गुरुङ ६१ मतान्तरले विजयी भएका छन्। गुरुङ...
नेपाल क्लिक्स | २०८१ चैत ३० गते शनिवार ०९:४४

नेपालले जारी गरेको उत्पतिको प्रमाणपत्रलाई भारतले मान्यता दिने

काठमाडौँ – नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूबीच काठमाडौँमा बिहीबारदेखि...
नेपाल क्लिक्स | २०८१ चैत २९ गते शुक्रबार ०७:४७


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना