काठमाडौँ- मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अुनसन्धान आयोगले अर्यालसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी...
काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना...
काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ। बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर रहेका...
काठमाडौँ- चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड कलंकी-चाबहिल विस्तारको काममा ढिलाइ हुँदा सर्वसाधारणले खेप्नुपर्ने सास्ती दिनानुदिन बढ्दै गएको छ।
वर्षाको समयमा हिलाम्य सडक घाम लागे धुलाम्य...
गण्डकी- कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ।
यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने...
काठमाडौँ- विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ। राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान...