२०८३ कार्तिक २२ गते शनिवार

आर्थिक नीति



कतारी राजाको भ्रमण : भैरहवा-दोहा उडानको वातावरण बनाउन आग्रह

  काठमाडौँ- नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ। विमानस्थल...
नेपाल क्लिक्स | २०८१ बैशाख ११ गते मङ्गलबार ०३:३६

प्रधानमन्त्री प्रचण्डले भेटे रुसी चेम्बर्सका प्रतिनिधि

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ। बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग...
नेपाल क्लिक्स | २०८१ बैशाख ११ गते मङ्गलबार ०२:०६

दुई हप्तामै सञ्चालनमा आउँदैछ नेपालगञ्ज आईसीपी

नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) दुई हप्तामै सञ्चालन हुने भएको छ ।
नेपाल क्लिक्स | २०८१ बैशाख ११ गते मङ्गलबार ०१:५३

९ वटा ऐन संशोधन गर्न अध्यादेश ल्याउने क्याबिनेटको निर्णय

काठमाडौँ- सरकारले लगानी सहजीकरण सम्बन्धी ९ ऐनलाई एकैपटक संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। अध्यादेशले ९ वटा ऐन संशोधन...
नेपाल क्लिक्स | २०८१ बैशाख १० गते सोमबार ०३:५०

अर्थसचिवको जिम्मेवारी मरासिनीलाई

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो।
नेपाल क्लिक्स | २०८१ बैशाख १० गते सोमबार ०३:२९

तीन वर्षसम्म पनि तीन दलले बुझाएनन् लेखापरीक्षण प्रतिवेदन

लगातार तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने तीन दल छन्। 
नेपाल क्लिक्स | २०८१ बैशाख ९ गते आईतबार ०६:२९


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना