२०८३ कार्तिक २२ गते शनिवार

आर्थिक नीति



सरकारले क्रिकेटलगायतका खेलमा पूर्वाधार निर्माण गर्ने

काठमाडौँ- सरकारले खेलकुद विकासका गुरुयोजनासहित क्रिकेटलगायत खेलका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने भएको छ। सरकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको...
नेपाल क्लिक्स | २०८० चैत ६ गते मङ्गलबार ०७:३४

साझा सङ्कल्प : ‘उद्यमशील शिक्षित युवा’

काठमाडौँ- सरकारले सबैको समान पहुँच भएको, राष्ट्र, समाज तथा जीवनसँग जोडिएको र समयअनुरुप अनुमोदित हुने गुणस्तरीय शिक्षा नीति अवलम्बन गर्दै ‘उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने भएको...
नेपाल क्लिक्स | २०८० चैत ६ गते मङ्गलबार ०७:०५

प्रधानमन्त्रीले रवि लामिछानेको बचाउ गरेपछि कांग्रेस असन्तुष्ट

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी प्रकरणमा लामिछाने नजोडिएको जिकिर गर्दै जवाफ दिएका थिए। 
नेपाल क्लिक्स | २०८० चैत ६ गते मङ्गलबार ०२:२२

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी उत्पादन तथा रोजगारी सृजना गर्नेगरी नीतिगत व्यवस्था गर्न अर्थमन्त्री वर्षमान पुनसमक्ष आग्रह गरेको छ। चेम्बर अफ कमर्सका अध्यक्ष...
नेपाल क्लिक्स | २०८० चैत ५ गते सोमबार ०८:०८

अडानी समूहको घोषणा : ७० प्रतिशत लगानी हरित ऊर्जामा

यसमा नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन र हरित निकासी प्रसारणलाइन समावेश छ।
नेपाल क्लिक्स | २०८० चैत ५ गते सोमबार ०३:३४

घर छोडेर सहर बस्नेभन्दा विदेश पस्ने दोब्बर

२३ .४ प्रतिशत परिवारबाट कम्तीमा एक सदस्य विदेशमा बसोबास गरिरहेको देखिएको छ।
नेपाल क्लिक्स | २०८० चैत ५ गते सोमबार ०२:१३


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना