२०८३ कार्तिक २२ गते शनिवार

आर्थिक नीति



राष्ट्रपतिले जारी गरे आर्थिक कार्यविधि अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका छन्।
नेपाल क्लिक्स | २०८० माघ ४ गते बिहिबार ०६:४३

‘मासुचिउरा खाने’बाहेक काम नभएको भन्दै पोखरा महानगरका वडासदस्य रुष्ट

विगतमा पनि नगरसभा सदस्यहरूले नगरसभामा ताली बजाउने र मासुचिउरा खानेबाहेक अरु नभएको गुनासो गर्दै आएका थिए। 
नेपाल क्लिक्स | २०८० माघ ४ गते बिहिबार ०६:३९

नियमित उडानमा फर्कियो निगमको वाइडबडी जहाज

काठमाडौँ- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ। गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो। निगमका...
रासस | २०८० माघ ४ गते बिहिबार ०५:३८

इप्पानको वार्षिकोत्सव सम्पन्न, उपप्रधानमन्त्री भन्छन्- ऊर्जा उत्पादकले देश विकासमा योगदान गरिरहेका छन्

अहिले सरकारले ऊर्जा क्षेत्रमा भ्याट बढाएको जानकारी गराउँदै अध्यक्ष कार्कीले पहिलाकै दरमा कायम गर्न सरकारसँग माग गरिरहेको स्मरण गराए।
नेपाल क्लिक्स | २०८० माघ ४ गते बिहिबार ०२:२३

तीन महिनापछि खुल्दै हेटौँडा सिमेन्ट

उनले जीर्ण भएका उपकरणलाई तत्कालै मर्मतसम्भार गरी सञ्चालन गर्ने विषयमा पनि जानकारी लिए।
नेपाल क्लिक्स | २०८० माघ ४ गते बिहिबार १२:५०

सरकारले एक वर्षमा आशा जगाएको छ : रेखा शर्मा [अन्तर्वार्ता]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत पुस १० गते एक वर्ष पूरा गरेको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद्को रक्षार्थ भएका भावनानुरुप प्रतिनिधिसभाको पूर्ण...
नेपाल क्लिक्स | २०८० माघ ४ गते बिहिबार ११:५६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना