काठमाडौँ- डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयमा पदभार सम्हालेका छन्। अर्थ मन्त्रालय पदाभार ग्रहण गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै संकटन्मुख अर्थतन्त्रलाई गति दिने दिशामा काम गर्ने...
महासंघ व्यक्तिका लागि नभई उद्योगी र व्यवसायीका लागि हुनु पर्दछ भन्ने मान्यताका साथ समग्र देशको आर्थिक विकासमा केन्द्रित रही महासंघको गरिमा उच्च बनाउनुपर्ने उनको भनाइ छ।
काठमाडौं- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको कार्यतालिका सार्वजनिक गरेको छ। जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार वैशाख २१ गते मन्त्रालयले...
झापामा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकामा निगमको चिया बगान छ भने इलाम जिल्लाको सूर्योदय, इलाम र माई गरी तीन वटा नगरपालिकामा निगमको चिया बगान छ।
वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले प्यानल घोषणा गरिसकेका छन् भने अर्का प्रत्यासी रामचन्द्र संघाईले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन्।
रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ। नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको आज बसेको पहिलो बैठकमा सो सहमति भएको हो।
सन्...