काठमाडौं। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कार्यालय र आवास क्षेत्र। जलविद्युत आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको छ।
काठमाडौं। सञ्चालनमा आउनुअघि नै भाँसिएर करिब १३ वर्षदेखि निर्माणाधीन रहेको धनुषा–सिरहा जोड्ने कमला पुलको पुनर्निर्माण गर्दै ठेकेदार कम्पनी पप्पु–लुम्बिनी जेभी। २०८३ असार मसान्तसम्म निर्माण...
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनको अवधिमा आन्दोलनबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणदेखि रणनीतिक सडक, सुरुङ र यातायात सेवा सुधारसम्म उल्लेखनीय काम भएको बताएका...
मुस्ताङ। नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)...
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले कालिगण्डकी अर्धजलासय आयोजना लगानी गर्न तीन अर्ब ४३ करोड ७५ लाख रुपैयाँबराबरको तीन करोड ४३ लाख ७५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको...