युक्रेनमा युद्धमा मृत्यु हुने रुसी सेनाको संख्या ५० हजार नाघेको बीबीसीले दाबी गरेको छ।
पछिल्लो एक वर्षमा मृत्यु हुने रुसी सेनाको संख्या अघिल्लो वर्षभन्दा झन्डै २५ प्रतिशत बढी भएको बीबीसीको...
जर्जिया- जर्जियाको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ।
सोमबार सत्तारूढ दल जर्जियन ड्रिम पार्टीका नेता मामुका मडिनाराड्जेले विवादास्पद विधेयक पेस गरिरहेका बेला विपक्षी दलका नेता एलेको एलिसाश्विलीले...
सिड्नी- अस्ट्रेलियाको सिड्नीमा एक युवकले अन्धाधुन्ध छुरा प्रहार गरी ६ जनाको हत्या भएको छ।
स्थानीय समय अनुसार शनिबार दिउँसो ३ बजेतिर सिड्निको बेस्टफल्ड सपिङ मलमा छुरा प्रहार गरी कम्तीमा ६...
हनोई- रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको ठगी गरेको र सरकारी अधिकारीहरूलाई घुस खुवाएको मुद्दामा...
काबो डेलगाडो- मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम)ले जनाएको छ।
रेडियोका...
जेरुसेलम- इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार इजराइल गाजा युद्धमा ‘जितबाट एक कदम टाढा’ रहेको बताएका छन्। उनले हमासले सबै बन्धकलाई मुक्त नगरेसम्म कुनै युद्धविराम नहुने वाचा...