रुकुम पश्चिम - नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले जनयुद्धमा तत्कालीन राज्य व्यवस्थाले हिंसा गरेको बताएका छन्।
३० औँ जनयुद्ध दिवसको अवसरमा हिजो फागुन १ गते रुकुम पश्चिमको सानीभेरी...
जनकपुरधाम - जनकपुरका निजी अस्पतालको बेथितिविरुद्ध उत्रिएको मधेश प्रदेश सरकारले थप पाँच वटामा अनुगमन गरेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद...
काठमाडौँ - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा डडेलधुराको अमरगढी नगरपालिका पहिलो र इलामको सूर्योदय नगरपालिका देशभरका पालिकामध्ये दोस्रो भएको छ ।
गत वर्ष...
काठमाडौँ - सरकारले संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ ।
बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह...
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रुसलाई जी ७ समूहमा फर्किएको हेर्न चाहने बताएका छन्।
उनले ह्वाइट हाउसमा पत्रकारहरूसामु रुसलाई निष्काशन गर्नु गल्ती भएको बताएका हुन्।...
काठमाडौँ - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका मध्य...