२०८३ कार्तिक २६ गते बुधबार

समाचार



प्रेम दिवसमा युवाहरूद्वारा वृद्धवृद्धाको सेवा

काठमाडौँ - भ्यालेन्टाइन अर्थात् प्रणय दिवसका दिन शुक्रबार धेरै युवायुवती आफ्ना प्रेमी तथा जोडीसँग रमाए। कतिपयले आजकै दिन प्रेम प्रस्ताव पनि राखे। तर केही युवाले भने फरक शैलीमा प्रेम दिवस मनाएका...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २ गते शुक्रबार ०१:५१

अमेरिका पठाइदिन्छु भनी २१ लाख लिएर फरार २ जना पक्राउ

काठमाडौँ - अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिरहाको सिरहा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय रमेश कुमार...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २ गते शुक्रबार ०१:३६

काठमाडौँबाट धादिङ जाँदै गरेको गाडीमै ग्यास लिक

काठमाडौँ - काठमाडौंबाट ग्यास बोकेर त्रिशुली जाँदै गरेको गाडीभित्रै ग्यास लिक भएको छ। शुक्रबार धादिङको धुनीवेशी नगरपालिका-९ बाहुनडाँडा पुगेको गाडीमा रहेको एमोनिया ग्यास लिक भएको हो। राजमार्ग...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २ गते शुक्रबार ०१:२६

ठुल्ठूला कुरा गरे पनि हामी खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा छौँ -प्रचण्ड

धुर्कोट - पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था दुःखद भएको बताएका छन्। बिहीबार गुल्मीको धुर्कोट गाउपालिकामा...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २ गते शुक्रबार ०१:१९

आज रानीमहल पुग्दै प्रेमिल जोडी

पाल्पा - आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ । विशेषगरी आजको दिन पाल्पाको ऐतिहासिक...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २ गते शुक्रबार १२:५७

रूपन्देही रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडी तोडफोड

बुटवल - रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ। बिहीबार राति करिब ११ः३० बजे गाडीमा तोडफोड भएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिएका छन् । लु...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २ गते शुक्रबार ११:१६

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना