नवलपुर (नवलपरासी) : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–११ लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेसन’ सञ्चालनमा आएको छ ।
सानाठूला गरी एकसाथ पाँचवटा सवारी चार्ज...
गलकोट (बागलुङ) : सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् ।
राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका...
काठमाडौँ - नाबालिगलाई घरेलु कामदार बनाएको आरोप लागेकी एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ ।
माघ १८ गते जिल्ला न्यायाधिवक्ता सन्तोषराज...
सिरहा - सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ ।
व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र रु चार अर्ब लागतमा...
काठमाडौँ - गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।
यही...
काठमाडौँ- मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको धरहरा क्षेत्रमा जान पनि सरकारले शुल्क लिन थालेको छ। धरहरा परिसरमा जान प्रतिव्यक्ति ५० रुपैयाँ लिने गरिएको छ भने एक घण्टा कार पार्किङ...