२०८३ कार्तिक २६ गते बुधबार

समाचार



भूमि अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेको...
नेपाल क्लिक्स | २०८१ माघ २९ गते मङ्गलबार ०३:३०

५ दिनपछि बढ्यो नेप्से

काठमाडौँ- ५ दिनसम्म लगातार ओरालो लागेको नेप्से मंगलबार सामान्य अंकले बढेको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५४ अकंले बढेर २६८३.८६ बिन्दुमा कायम भएको छ। २७६३ को बिन्दु चुमेर ओरालो लागेको...
नेपाल क्लिक्स | २०८१ माघ २९ गते मङ्गलबार ०३:१६

‘नो केबुलकार’को रिट सर्वोच्चबाट दरपीठ

काठमाडौँ- ताप्लेजुङको पाथीभरामा केबलकार बनाउन नदिन माग गर्दै सर्वोच्च अदालतमा पुगेको रिट दरपीठ (दर्ता गर्न अस्वीकार) भएको छ। यही विषयसँग सम्बन्धित विवाद विचाराधीन अवस्थामा नै रहेको भन्दै...
नेपाल क्लिक्स | २०८१ माघ २९ गते मङ्गलबार ०३:०९

बाग्लुङमा सेवाग्राही विदेशिएपछि १५ हजार परिचयपत्र थन्किए

बाग्लुङ – सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बाग्लुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन्। राष्ट्रिय परिचयपत्रको फारम भरेर धेरैजसाे व्यक्ति विदेशिएका...
नेपाल क्लिक्स | २०८१ माघ २९ गते मङ्गलबार ०२:१४

ट्रान्सपरेन्सीको रिपोर्ट : नेपालमा अझै बढ्यो भ्रष्टाचार

काठमाडौँ- नेपालमा गत वर्षभन्दा यस वर्ष भ्रष्टाचार बढेको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको रिपोर्टले देखाएको छ। भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालको...
नेपाल क्लिक्स | २०८१ माघ २९ गते मङ्गलबार १२:४१

दरबारमार्गको फुटपाथमा ग्रेनाइट [फोटो फिचर]

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउन थालेको छ। महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म...
नेपाल क्लिक्स | २०८१ माघ २९ गते मङ्गलबार १२:१६

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना