काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऋण लिनु हुँदैन भन्नु विकासविरोधी भएको बताएका छन्।
नेपालमा केही वर्षदेखि सरकारी ऋणको विषयमा बहस सुरु भएको भन्दै उनले यो चिन्तनले नेपाललाई सधैँ...
काठमाडौँ - कमलपोखरीस्थित शानदार मःम पसलमा बिहीबार ग्यास सिलिण्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार विस्फोटमा परेर घाइते हुनेहरू सोही पसलमा काम गर्नेहरू हुन्।
केशव श्रेष्ठको...
धनगढी - कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा बिरामीको कुरुवा बसेका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना बुधबार राति २ बजेतिर हस्पिटलको...
काठमाडौँ - चितवनको सहारा सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति तथा सांसद रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदै छ । बुधबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस हुने भएको...
सोलुखुम्बु - जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ।
तल्लोसोलु हाइड्रोपावर...
काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक बिहीवार (आज) बस्दै छ।
प्रतिनिधि सभा बैठक दिउँसो १ बजे र राष्ट्रिस भाको बैठक १:१५ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधि सभा बैठकमा अध्यादेश...