काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा सीके राउतले देशमा दुईदलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि...
काठमाडौँ-असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
आज दिउँसो महानगरपालिका वडा नं २७ असनस्थित सुनील तुलाधरको पाँचतले...
काठमाडौँ- दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ । यही माघ १२ गतेदेखि काठमाडौँमा सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका दश जना महिला कलाकारले आफ्ना...
काठमाडौँ- राजधानीमा बिहीवारदेखि सुरु सभापति कप पुरुष फुटबल प्रतियोगितामा सङ्कटा क्लबले विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा सङ्कटा क्लबले चर्च ब्वाइज युनाइटेड...
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले २९२ वटा सवारी साधनको प्रदुषण चेकजाँच गर्दा १७४ वटा अर्थात ६० प्रतिशत सवारी साधन प्रदुषण फेल भएका छन्। यसमध्ये पेट्रोलबाट चल्ने ७१ वटा सवारी साधन चेकजाँच...
जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ।
बिहीबार व्यक्ति ठगी मुद्दामा न्यायाधीश...