२०८३ कार्तिक २६ गते बुधबार

समाचार



विश्व स्वास्थ्य संगठनबाट हट्यो अमेरिका, तेस्रो लिंगी खारेज (हेर्नुहोस् ट्रम्पले हस्ताक्षर गरेका आदेश)

एजेन्सी - डोनाल्ड ट्रम्पले सोमबार (जनवरी २०) अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका छन्। सपथ ग्रहणपछि ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु भएको बताए। सपथ लिएको केही समयपछि राष्ट्रपति...
नेपाल क्लिक्स | २०८१ माघ ८ गते मङ्गलबार ०९:४८

मधेश प्रदेशका मन्त्री चढेको गाडी दुर्घटना, तीन जना घाइते

जनकपुरधाम - मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ। प्रदेशको राजधानी जनकपुरधामको रामानन्द चोकमा सोमबार बेलुकी मन्त्री सिंह सवार मधेश...
नेपाल क्लिक्स | २०८१ माघ ८ गते मङ्गलबार ०९:२५

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन्। राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति...
नेपाल क्लिक्स | २०८१ माघ ८ गते मङ्गलबार ०९:१६

एउटै पालिकाबाट ६ करोड रुपैयाँको अदुवा बिक्री

त्रिवेणी (रूकुम पश्चिम) - रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ। गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन...
नेपाल क्लिक्स | २०८१ माघ ८ गते मङ्गलबार ०९:०८

मेची भन्सारबाट दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

भद्रपुर (झापा) - मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ। कार्यालयको तथ्यांकनुसार (साउन–पुस) सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७...
नेपाल क्लिक्स | २०८१ माघ ८ गते मङ्गलबार ०८:५६

धरानमा साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ

धरान (सुनसरी) - साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्। गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा २१ वर्षका रिजन राईमाथि खुकुरी प्रहार भएको थियो। उक्त अभियोगमा...
नेपाल क्लिक्स | २०८१ माघ ७ गते सोमबार १०:००

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना