२०८३ कार्तिक २६ गते बुधबार

समाचार



विदेशबाट आएका र बिदेसिन थालेका ९७ जना नगरपालिकाको ब्याज अनुदान कार्यक्रमबाट लाभान्वित

पाल्पा - युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन्। रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत...
नेपाल क्लिक्स | २०८१ पुस ११ गते बिहिबार ०७:१६

देशभरको मौसम सफा रहने

काठमाडौँ - हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहने तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले...
नेपाल क्लिक्स | २०८१ पुस ११ गते बिहिबार ०७:०८

सिरहाः अवैध उत्खनन गरिरहेकाहरू भागे, डोजर र टिपर नियन्त्रणमा

सिरहा - गोलबजार नगरपालिका-१ स्थित गागन खोलाबाट गैरकानुनी ढंगबाट गिट्टी, बालुवा उत्खननमा प्रयोग गरिएका एक डोजर (जेसीबी) र एक टिप्पर वन कार्यालयले नियन्त्रणमा लिएको छ। मंगलबार चोहर्वास्थित सबडिभिजन...
नेपाल क्लिक्स | २०८१ पुस १० गते बुधबार ०८:४८

जोकोही भए पनि सहकारी ठगीमा संलग्नलाई छोड्दैनौँ : मन्त्री गुरुङ

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन्। काठमाडौँमा...
नेपाल क्लिक्स | २०८१ पुस १० गते बुधबार ०८:१५

एमालेले हटाएपछि रावल भन्छन्- ममाथिको कारबाही ओलीको निरङ्कुश काम

काठमाडौँ- नेकपा एमालेको साधरण सदस्यसमेतबाट निष्कासनमा परेका नेता भीम रावलले आफूमाथि अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीको संज्ञा दिएका छन्। बुधबार...
नेपाल क्लिक्स | २०८१ पुस १० गते बुधबार ०७:५२

अध्यादेश ल्याएपछि ओलीसँग सभामुखले गरे गुनासो

काठमाडौँ- सभामुख देवराज घिमिरेले वर्तमान सरकार सदनदेखि तर्किएर हिँड्न थालेको गुनासो गरेका छन्। बुधबार नगरकोटमा आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ कार्यक्रमका क्रममा पत्रकारहरूलाई सम्बोधनका...
नेपाल क्लिक्स | २०८१ पुस १० गते बुधबार ०६:०३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना