२०८३ कार्तिक २६ गते बुधबार

समाचार



विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रहरी चौकी खडैया बाँकेका...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २९ गते शनिवार ०९:०६

राष्ट्रपतिले नियुक्त गरे ५ देशका लागि राजदूत नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन्। राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २८ गते शुक्रबार ०७:१२

चितवनविरुद्ध विराटनगरले निकाल्यो ५१ रनको जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार भएको खेलमा चितवन राइनोजविरुद्ध विराटनगरले ५१ रनको जित निकालेको छ। १८२ रनको लक्ष्य पाएको चितवनले ६ विकेट गुमाएर १३० रनमा सीमित भएपछि विराटनगले...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २८ गते शुक्रबार ०४:२५

काठमाडौँ बौद्ध सम्मेलन [फोटो फिचर]

काठमाडौँ- काठमाडौँमा आजबाट ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ आयोजना गरिएको छ। यही डिसेम्बर १३ (शुक्रबार) देखि १५ (आइतबार) सम्म चल्ने सो नानहाई बुद्धिज्म राउन्ड टेबलमा करिब २० देशका सरकारी अधिकारी...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २८ गते शुक्रबार ०२:५८

पुष्पाका अभिनेता अल्लु अर्जुन पक्राउ, चिक्कडपल्ली थानामा पुर्‍याइयो

काठमाडौँ- तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ। डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २८ गते शुक्रबार ०१:५८

निजी अस्पतालका स्वास्थ्यकर्मीलाई पनि सरकारीसरह तलव दिन मन्त्रालयको निर्देशन

काठमाडौँ-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिन निर्देशन दिएको छ। मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २८ गते शुक्रबार ०१:२०

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना