काठमाडौँ- वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि सङ्घले त्यसमा आपत्ति जनाउँदै उडान जारी...
काठमाडौँ- विदेशी मुद्राको सञ्चिति रु २२ खर्ब ५५ अर्ब ३५ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनासम्मको विवरणानुसार विदेशी विनिमय सञ्चिति १० दशमलव...
काठमाडौँ- भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
राष्ट्रपति...
काठमाडौँ- कात्तिकमा ५.६ प्रतिशत मूल्यवृद्धि भएको छ। गत वर्षको सोही अवधिमा ५.३८ प्रतिशत रहेको मूल्यवृद्धिदर बढेर ५.६ प्रतिशत पुगेको हो।
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ...
काठमाडौँ- बागमती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँ बायाँ थप २० मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन नहुने भएको छ।
सर्वोच्च अदालतले पुनरावेदनका लागि सरकारलाई...
काठमाडौँ- काठमाडौं उपत्यका वरपरबाट हिमालहरू मनमोहक देखिएका छन्।
अस्ताउँदो सूर्यको किरणले हिउँ परेर सेताम्मे हिमालहरूलाई घामको किरणले स्पर्श गर्दाको मनमोहक दृश्य देखिन्छ।
काठमाडौँबाट...