२०८३ कार्तिक २६ गते बुधबार

समाचार



दुर्गा प्रसाईँलाई साढे ७ वर्ष कैद गर्न माग, अदालतमा मुद्दा दर्ता

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साढे ७ वर्षसम्म कैदमा राख्न माग गर्दै अदालतमा मुद्दा भएको छ। बुधबार साइबर अपराध कसुरको आरोपमा उनीमाथि मुद्दा दर्ता भएको हो। काठमाडौँ जिल्ला अदालत...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २६ गते बुधबार ०७:१४

यस्तो बन्यो कमलादीमा भासिएको सडक [तस्बिरहरू]

कमलादी- काठमाडौँको कमलादीमा भासिएको सडक बनाएर सवारी आवागमनको लागि तयार भएको छ। बिहीबार बिहानदेखि सडक सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ। काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २६ गते बुधबार ०४:३८

काठमाडौँलाई लुम्बिनीले दियो १०४ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिगअन्तर्गत आफ्नो चौँथो खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई जितका लागि १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा अलआउट...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २६ गते बुधबार ०२:३८

अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना

काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छिन्। राष्ट्रिय बालअधिकार परिषद्ले आज यहाँ आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाको निःसंस्थागतकरण,...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २६ गते बुधबार ०२:३३

आफू पढेको स्कुल पुगे ओली, विद्यालय भवन उद्घाटन

आठराई- प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मस्थल तेह्रथुमको आठराई गाउँपालिका पुगेका छन्। बुधबार आफूले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन पनि...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २६ गते बुधबार ०२:३०

शीर्ष सुदूरको सेलिब्रेसन [तस्बिरहरू]

काठमाडौँ- सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स ५१ रनमा समेटिएको छ। एनपीएलमा जनकपुरले पहिलो हार व्यहोर्दा सुदूरपश्चिमले ७२ रनको जित हासिल गरेको हो। टस हारेर पहिले...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २६ गते बुधबार ०१:३७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना