चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा ६.१ प्रतिशतले कमी आई ३८ अर्ब ३८ करोड कायम भएको छ।
यस्तै, वस्तु...
बागलुङ- बागलुङको बरेङ गाउँपालिकामा घरमा सुत्केरी घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य भएको छ। गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गरेपछि दुई वर्षदेखि बरेङ ‘शून्य होमडेलिभरी’...
काठमाडौं- नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रमियर लिग (एनपीएल) सुरु हुने दिन नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।
प्राधिकरणले शनिबार सूचना प्रकाशित...
काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको...
काठमाडौँ- आज मार्ग कृष्ण पक्षको चतुर्दशी। पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ।
शनिबार बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ। शतबीज छर्न पशुपतिनाथ...
ताप्लेजुङ- ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ। काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३.५ मेगावाट रहेको छ।
आयोजनाका...