काठमाडौँ– अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई आज कारबाही गरेको छ।
तीमध्ये...
काठमाडौं –मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेर्न आउने दर्शकका लागि टिकट दर तोकिएको छ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार टिकटदर सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार...
गण्डकी- कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ। त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ...
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गरे। उनले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गरेका हुन्।
सो अवसरमा प्रधानमन्त्री ओलीले...
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई हुलाकबाट जरिवानापत्र पठाएको छ।
भौतिक रूपमा जरिमानापत्र एमालेले बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाइएको महानगरले जानकारी दिएको...
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको छ।
आइतबार १ लाख ६७ हजार २ सय रूपैयाँ तोलाले कारोबार भएको सुनको मूल्य सोमबार १५ हजार ९ सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी...