२०८३ कार्तिक २६ गते बुधबार

समाचार



आर्यघाटमा पूर्वसभामुख ढुंगानालाई अन्तिम बिदाइ [तस्बिरहरू]

काठमाडौँ- पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। ढुंगानाको आज (सोमबार)राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। आइतबार दिवंगत भएका उनलाई छोराहरु निमेष र निशेषले...
नेपाल क्लिक्स | २०८१ मङ्सिर ३ गते सोमबार ०५:३२

१०५ सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री सिंहले भारतलाई दिए विवाहपञ्चमीको निम्तो

उत्तरप्रदेश- मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन्। विश्व हिन्दू परिषद् नेपाल...
नेपाल क्लिक्स | २०८१ मङ्सिर ३ गते सोमबार ०४:५२

दमननाथलाई गुरु मान्थे प्रधानन्यायाधीश राउत

काठमाडौँ- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आफ्ना गुरु पूर्वसभामुख दमनाथ ढुङ्गानासँग बिताएका पल र उनले दिएको शिक्षादीक्षा झलझली याद आइरहेको छ। गुरुको निधनले मर्माहत छन् राउत। 'मेरा...
नेपाल क्लिक्स | २०८१ मङ्सिर ३ गते सोमबार ०३:१४

भाटभटेनीका मीनबहादुरले गरे २५ तले होटलको शिलान्यास

काठमाडौँ- काठमाडौँको दरवारमार्गमा रहेको पाँचतारे होटल अन्नपूर्ण अब अन्नपूर्ण स्क्वायर प्रालिमा रुपान्तरण हुने भएको छ। अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होस्पिटालिटीबीच साझेदारी भएको...
नेपाल क्लिक्स | २०८१ मङ्सिर ३ गते सोमबार ०२:४१

पाथीभरा : धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम

मनोरम दृश्यसमेत अवलोकन गर्न पाइने यो मन्दिर परिसरबाट विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा (८ हजार ५८६ मिटर) हिमाल आँखै अगाडि देखिन्छ।
नेपाल क्लिक्स | २०८१ मङ्सिर ३ गते सोमबार ०१:१०

काठमाडौँमा पक्राउ परे गुन्डा नाइके सत्यमान लामा

काठमाडौँ- गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन्। काभ्रे तेमालका लामा आइतबार काठमाडौँबाट पक्राउ परेका हुन्। लामाविरुद्ध चेक बाउन्स मुद्दामा २ वर्ष कैदसहित जरिमाना हुने फैसला भएपनि उनी...
नेपाल क्लिक्स | २०८१ मङ्सिर ३ गते सोमबार १२:११

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना