२०८३ कार्तिक २६ गते बुधबार

समाचार



बाढीपहिरो राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय

काठमाडौँ- नेकपा (एमाले)को सचिवालय बैठकले बाढीपहिरो तथा डुबान पीडितको राहतका लागि ५० लाख रुपैयाँ नेपाल सरकारलाई प्रदान गर्ने निर्णय गरेको छ। प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने गरी उक्त...
नेपाल क्लिक्स | २०८१ असोज १५ गते मङ्गलबार ०१:१४

काठमाडौँ विमानस्थलले बनायो रेकर्ड, एकैदिन ५५९ उडान

काठमाडौँ- संघीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ। असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल...
नेपाल क्लिक्स | २०८१ असोज १५ गते मङ्गलबार ११:११

मह बेचेर वार्षिक १४ लाख आम्दानी गर्छिन् नन्दकला

बाँके- कोहलपुर नगरपालिका-१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक १४ लाख रुपैयाँ आम्दानी गर्दै आएकी छिन्। उनले १३० घार मौरीपालन गरेकी छिन् । नन्दकला बाँके, बर्दिया र सुर्खेतसम्म...
नेपाल क्लिक्स | २०८१ असोज १५ गते मङ्गलबार १०:२१

स्थलगत रिपोर्टः राजमार्गतिर अनेक दृष्य, अनेक पीडा

मलेखु (धादिङ)- सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको...
नेपाल क्लिक्स | २०८१ असोज १५ गते मङ्गलबार ०८:४७

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

गोदावरी– मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ। गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत...
नेपाल क्लिक्स | २०८१ असोज १५ गते मङ्गलबार ०८:०६

पहिराेले खानेपानी पाइपमा क्षति पुर्‍याउँदा पानी वितरण प्रभावित

दमौली– बिहीबार रातिदेखि परेको अविरल वर्षाले व्यास नगरपालिका–१ स्थित भादगाउँ खिरखादी खानेपानी आयोजनाअन्तर्गत मुहानमा मुख्य पाइपमा क्षति पुगेको छ। निरन्तरको वर्षापछि आएको बाढीले व्यास–१३...
नेपाल क्लिक्स | २०८१ असोज १५ गते मङ्गलबार ०६:५९

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना