२०८३ कार्तिक २६ गते बुधबार

समाचार



गृहमन्त्री लेखकलाई प्रधानमन्त्री ओलीको ‘काँध’

सोही दिन गृह मन्त्रालयमा बसेको बैठकपछि गृहमन्त्री रमेश लेखकले चार जनालाई बगाएको भन्दै बचाउन नसकेको बताएका थिए।
नेपाल क्लिक्स | २०८१ असोज १५ गते मङ्गलबार ०७:०९

दुर्गा प्रसाईं धरौटीमा रिहा

काठमाडौँ- साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटी रकम तिरेर रिहा भएका छन्। मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले दुई वटा मुद्दामा...
नेपाल क्लिक्स | २०८१ असोज १५ गते मङ्गलबार ०५:५४

अवरुद्ध सडक खुलाउन कांग्रेस समन्वयको माग

काठमाडौँ- नेपाली कांग्रेसको 'शुभेच्छुक संस्था समन्वय विभाग'ले अवरुद्ध राजमार्ग खुलाउन सरकारसँग माग गरेको छ। सडक र पुलको चाँडो मर्मतसम्भार गरी सहज यातायातको व्यवस्था गर्न विभागले माग गरेको...
नेपाल क्लिक्स | २०८१ असोज १५ गते मङ्गलबार ०५:३४

नख्खु घटनामा चुकेका गृहमन्त्रीले कांग्रेसलाई गरे यस्तो ‘ब्रिफिङ’

काठमाडौँ- कांग्रेसको संसदीय दलको जारी बैठकमा गृहमन्त्री रमेश लेखकले बाढीपहिरो क्षति र उद्धार तथा राहतका विषयमा ब्रिफिङ गरेका छन्। मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा...
नेपाल क्लिक्स | २०८१ असोज १५ गते मङ्गलबार ०४:१२

सेयर बजारमा ११४ अंकको उकालो

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक मंगलबार ११४ अंकले बढेको छ। सबै समूहमा हरियाली छाएपछि नेप्से परिसूचक ११४.७ अंकले बढेर २६२३.५६ अंकमा उक्लिएको हो। सबैभन्दा धेरै वित्त समूह ९.७४ प्रतिशतले...
नेपाल क्लिक्स | २०८१ असोज १५ गते मङ्गलबार ०३:५८

सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौं- दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघिय शान्ति मिसनमा तैनाथ तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फालाई बदली गर्न खटिएको श्रीनाथ गण शान्ति सेना चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको...
नेपाल क्लिक्स | २०८१ असोज १५ गते मङ्गलबार ०३:४८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना