काठमाडौँ-प्रतिनिधिसभा बैठक आज दिउँसो एक बजे बस्दैछ ।
बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा मंगलबार पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।
मनसुनी वायुको प्रभावले हाल...
काठमाडौँ- मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा ४ जना दोषी ठहर भएका छन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन...
काठमाडौँ- नागढुंगा मन्दिर नजिक पहिरो गएको छ।
नागढुंगा चेकपोस्टबाट करिब ३ सय मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो।
प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीका अनुसार पहिरो गएका कारण...
काठमाडौँ- नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन्।
वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई पोखरेलले राजीनामा बुझाएका हुन्।
‘वरिष्ठ उपाध्यक्ष समक्ष राजीनामा पत्र...
काठमाडौँ- वस्तु तथा सेवाको खरिदमा विद्युतीय माध्यामबाट बिल भुक्तानी गर्दा तोकिएको मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम खरिदकर्ताको बैंक खातामा फिर्ता हुने व्यवस्था पुनः कार्यान्वयनमा...