जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४ सय ५५ जनाले राहदानी लिएका छन् भने १८ हजार ८ सय २२ जनाले नागरिकता लिएका छन्।
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपालका लागि कोरियाली राजदूत थेयङ पार्कबीच भेटवार्ता भएको छ।
राजदूत पार्क शाहलाई भेट्न उनकै कार्यकक्षमा पुगेका थिए।
भेटका क्रममा...