काठमाडाैँ - जापानमा गत साता आएको ७.१ म्याग्निट्यूडको भूकम्पले निकै कम मात्रै क्षति पुर्यायो। भूकम्प आइरहने जापानमा यो पटकको भूकम्प केही फरक थियो। उक्त भूकम्प आउनुभन्दा केही समयअघि चेतावनी...
काठमाडौँ- पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।
काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। साउने सोमबारको पूजाआजा गर्न आएका...
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी,...
घोडाघोडी (कैलाली)- कैलालीका नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन्। जिल्लाको टीकापुर नगरपालिका–६, ७, ८ र भजनी नगरपालिका–३, ५, ७, ८ का नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका डल्फिन संरक्षण...
वेदकोट (कञ्चनपुर)- नजिकै जोगबुढा नदी बगिरहेको छ। खेती गरेको जमिन पूरै जलमग्न छ, कतै नदीको बाढी पसेर जमिन कटान गरेको छ। दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका स्थानीय कतिबेला विपद् आइपर्ने हो...
गण्डकी- गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। शनिबारसम्म एक हजार तीन सय ६९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सबैभन्दा बढी तनहुँमा पाँच सय...