काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झन्डै २५ सय अंकमाथि पुगेको छ।
विगत लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा रहेको नेप्से परिसूचक २५ सय अङ्कमाथि पुगेको हो।
यसअघि सोमबार पनि नेप्सेले...
हेटौँडा- नेकपा एमालेले बागमती सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ।
मंगलबार बिहान एमालेले ६ जना मन्त्रीको नाम टुंगो लगाएको हो।
६ जनामध्ये ४ जना काठमाडौँ उपत्यकाका माात्र छन्।
काठमाडौँबाट...
काठमाडौँ- चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको हो।
गैंडाको मृत्युको कारण...
काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुने भएको छ।
प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक...
काभ्रेपलाञ्चोक- बनेपा नगरपालिका–७ उग्रेश्वरबाट प्रहरीले यही साउन १ गते लागुऔषध बोकेर हिँडेका २५ वर्षीय कान्छामान तामाङलाई प्रहरीले पक्राउ गर्यो। सुराकका आधारमा पक्रिएका तेमाल गाउँपालिका–७...