२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



बेपत्ता चार जनाको शव फेला, बाढीमा फसेका पाँचको उद्धार

काठमाडौँ-  विपद् उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले आज देशका विभिन्न क्षेत्रबाट बेपत्ता भएका चार जनाको शव निकालेको छ भने बाढीमा फसेका पाँचको उद्धार गरेको छ। सशस्त्र प्रहरी बल...
नेपाल क्लिक्स | २०८१ साउन ४ गते शुक्रबार ०८:२८

पर्सा प्रहरीद्वारा साढे ५३ करोडको अवैध सामान बरामद

वीरगञ्ज (पर्सा)- पर्सा प्रहरीले गत आर्थिक वर्षमा बिलबीजक नभएका करिब रु साढे ५३ करोड मूल्य बराबरको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेलले प्रहरीको सक्रियताकै...
नेपाल क्लिक्स | २०८१ साउन ४ गते शुक्रबार ०८:०८

तिमाङ खोलामा काठेपुल निर्माण, यातायात सेवा सञ्चालन

मनाङ- हिमाली जिल्ला मनाङको एक मात्र स्थलमार्ग डुम्रे–बेँसीसहर–चामे सञ्चालनमा आएको छ। अविरल वर्षापछि असार १८ मा आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि...
नेपाल क्लिक्स | २०८१ साउन ४ गते शुक्रबार ०७:४३

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

बाजुरा- सुत्केरी समस्यामा रहेकी एक गर्भवतीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ। बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–४ महतीकी २६ वर्षीया सागरा दमाईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार...
नेपाल क्लिक्स | २०८१ साउन ४ गते शुक्रबार ०७:२५

निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल

काठमाडौँ- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। अर्थ मन्त्रालयमा आज नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री...
नेपाल क्लिक्स | २०८१ साउन ४ गते शुक्रबार ०७:१५

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जनमतको निर्णय

काठमाडौँ- जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीको बैठकले प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय...
नेपाल क्लिक्स | २०८१ साउन ४ गते शुक्रबार ०६:५९

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना