२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



सिमलताल पहिरोः विकका परिवारलाई दुई लाख सहयोग

चितवन- भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान...
नेपाल क्लिक्स | २०८१ साउन ४ गते शुक्रबार १०:०२

न्युरोड क्षेत्रको फुटपाथ विस्तार विरुद्ध स्थानीय आन्दोलित, काम प्रभावित

काठमाडौँ- न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन्। काठमाडौँ न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी, नगरप्रहरी...
नेपाल क्लिक्स | २०८१ साउन ४ गते शुक्रबार ०९:४१

कोटेश्वरको गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार

काठमाडाँ- कोटेश्वरस्थित एक गेष्टहाउसबाट छ जना बालिकाको उद्धार गरिएको छ। बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले...
नेपाल क्लिक्स | २०८१ साउन ४ गते शुक्रबार ०९:०५

पहिराले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

फुङ्लिङ (ताप्लेजुङ)- जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ। गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो। अविरल...
नेपाल क्लिक्स | २०८१ साउन ४ गते शुक्रबार ०८:४७

महिला भलिबल नेपाल पराजित

काठमाडौँ- सेन्ट्रल एसियन भलिबल एशेसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ। माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा गए राति सम्पन्न...
नेपाल क्लिक्स | २०८१ साउन ४ गते शुक्रबार ०८:२९

सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण

भजनी (कैलाली)- टीकापुरमा रु १ करोड ८९ लाख लागतमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण भएको छ। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त भवन निर्माण भएको हो। नवनिर्मित...
नेपाल क्लिक्स | २०८१ साउन ४ गते शुक्रबार ०८:००

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना