काठमाडौँ- अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट आजसम्म ८० जनाको मृत्यु भएको छ।
गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा...
दमक (झापा)- भारी वर्षासँगै विभिन्न खोला, नदीमा आएका बाढीले झापाको जनजीवन प्रभावित भएको छ।
बाढी पसेर कटान र डुबान भएका बस्तीका सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जिल्ला प्रहरी...
तुलसीपुर- दाङमा मुक्तकमलरीले सामूहिकरुपमा तिल्की धानखेती सुरु गरेका छन्।
लोपोन्मुख तिल्की धान जोगाउन उनीहरुले सामूहिकरुपमै खेती सुरु गरेका हुन्। मुक्तकमलरीले सहकारीमार्फत सामूहिक खेती...
काठमाडौँ- काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ।
३२ जेठमा महानगरका मेयर बालेन साहले पेस गरेको नीति कार्यक्रम संशोधन सहित सर्वसम्मत पारित...
काठमाडौँ- चर्को रकम असुली गरेर नक्कली स्मार्ट लाइसेन्स बनाइदिएको आरोपमा १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बुटवलस्थित यातायात कार्यालयका...
काठमाडौँ- बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ।
बिपिडिबीले...