२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



अझै केही दिन भारी वर्षाको सम्भावना

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने छ। योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आर्इ वर्षाको मात्रामा केही कमी आउने...
नेपाल क्लिक्स | २०८१ असार २४ गते सोमबार ०६:३३

मुगुमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना पक्राउ

मुगु- गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो। पक्राउ...
नेपाल क्लिक्स | २०८१ असार २३ गते आईतबार ०७:५५

बाढी पहिराका कारण हालसम्म ४८ को मृत्यु, ५४ घाइते

काठमाडौँ- अविरल वर्षाका कारण आएको बाढी पहिरा लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन्। गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु...
नेपाल क्लिक्स | २०८१ असार २३ गते आईतबार ०६:५२

१४ किलो चाँदीका गहनासहित ३ जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ। चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक...
नेपाल क्लिक्स | २०८१ असार २३ गते आईतबार ०६:२३

डडेल्धुरामा पहिरामा परी १ शिक्षकको मृत्यु, राजमार्ग अवरुद्ध, विद्यालय बन्द

डडेल्धुरा- डडेल्धुरामा पहिरामा परी एक जनाको मृत्यु भएको छ। माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय...
नेपाल क्लिक्स | २०८१ असार २३ गते आईतबार ०६:०६

सोमबारदेखि सबै खाले सरकारी खाता बन्द

काठमाडौँ- सोमबार मध्यरातिदेखि एक साताका लागि सबै सरकारी खाता बन्द हुने भएका छन्। स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली...
नेपाल क्लिक्स | २०८१ असार २३ गते आईतबार ०५:५५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना