काठमाडौँ- पूर्वमन्त्री जीतेन्द्रनारायण देव नेपाली कांग्रेस परित्याग गरी आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।
एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले...
ओखलढुङ्गा- ओखलढुङ्गामा पहिराले ५ परिवार विस्थापित भएका छन्। अविरल वर्षाका कारण आज बिहान गएको पहिराले मोलुङ गाउँपालिका–७ जेसे गौरीडाँडाका पाँच परिवार विस्थापित भएका र २३ परिवार जोखिममा परेका...
काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सुमधुर र सकारात्मक भएको बिफ्रिङ गरेका छन्।
आफ्नो निवास बुढानीलकण्ठमा सोमबार अपराह्न बसेको...
काठमाडौँ- आफूलाई तपश्वी दाबी गर्ने बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ।
उक्त फैसला जिल्ला अदालत सर्लाहीले गरेको...
काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई आफ्नो निवास बोलाएका छन्।
मन्त्रीहरूलाई अध्यक्ष ओलीले बालकोट बोलाएका हुन्। एमालेका एक मन्त्रीका...