२०८३ कार्तिक २४ गते सोमबार

समाचार



सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

नारायणगढ (चितवन)- आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता लिने हरेक नागरिकलाई भत्ता सुविधा दिँदा अनिवार्य राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने भएको छ। राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका...
नेपाल क्लिक्स | २०८१ बैशाख १५ गते शनिवार ०८:४८

भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडलाई

भोजपुर- सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले हात पारेको छ। आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–५ गोलअन्तरले हराउँदै चर्च...
नेपाल क्लिक्स | २०८१ बैशाख १५ गते शनिवार ०८:२७

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ- विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि चौथोपटक आफ्नो वर्चश्व कायम गर्न सफल भएका छन्। ‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तर्राष्ट्रिय...
नेपाल क्लिक्स | २०८१ बैशाख १५ गते शनिवार ०७:५६

मटिहानी आगलागीः मुख्यमन्त्री यादवद्वारा छिट्टै राहत प्याकेज ल्याउने प्रतिवद्धता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरीको मठिहानी नगरपालिका–६ जरलहवागाछीस्थित आगलागीपीडितका लागि तत्काल राहत प्याकेज घोषणा गर्ने बताएका छन्। मुख्यमन्त्री...
नेपाल क्लिक्स | २०८१ बैशाख १५ गते शनिवार ०७:४१

बझाङ उपनिर्वाचन : ४९.१२ प्रतिशत मत खस्यो, मतगणना भोलि

चैनपुर (बझाङ)- बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान...
नेपाल क्लिक्स | २०८१ बैशाख १५ गते शनिवार ०७:२१

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत

काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक भएकामा जोड दिएका छन्। अमेरिकी चेम्बर अफ कमर्श नेपालको आयोजनामा आज आयोजित...
नेपाल क्लिक्स | २०८१ बैशाख १५ गते शनिवार ०७:०२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना