२०८३ कार्तिक २४ गते सोमबार

समाचार



इलाम-२ : ६० हजार भोट खस्यो

इलाम- इलाम-२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ। दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार ६० हजार मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको...
नेपाल क्लिक्स | २०८१ बैशाख १५ गते शनिवार ०४:१७

मुख बन्द गरेर लगानीकर्ता सडकमा [तस्बिरहरू]

काठमाडौँ- पुँजीबजार सङ्घर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको छ। लगानी सम्मेलनको पूर्वसन्ध्यामा पुँजीबजारका लगानीकर्ता सडक ओर्लिएका हुन्। स्वदेशी लगानिकर्ताको सुरक्षा गर्न नसके...
नेपाल क्लिक्स | २०८१ बैशाख १५ गते शनिवार ०३:४४

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिला बलिङ गर्दै

काठमाडौँ- पाहुना टोली वेस्ट इन्डिज 'ए' विरुद्धको पाँच खेल टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस जितेर नेपालले पहिला बलिङ गर्ने...
नेपाल क्लिक्स | २०८१ बैशाख १५ गते शनिवार १२:१२

रुसी सेनामा भर्ति भएका तनहुँका नौ यवा अझै सम्पर्कविहीन

तनहुँ- रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्। स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन...
नेपाल क्लिक्स | २०८१ बैशाख १५ गते शनिवार ११:५६

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

गोदावरी (ललितपुर)- मुन्दुम मौखिक इतिहास हो। किरात समुदायले मुन्दुमलाई जीवनदर्शन मान्छन्। यस्तै किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध...
नेपाल क्लिक्स | २०८१ बैशाख १५ गते शनिवार ११:२१

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान

बझाङ- बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान जारी छ। प्रदेशसभा अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन्। प्रदेशसभा निर्वाचन...
नेपाल क्लिक्स | २०८१ बैशाख १५ गते शनिवार १०:५६

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना