धुलिखेल- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्समा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय...
म्याग्दी- विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन्।
विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय...
सिरहा- सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ। नगरपालिकाको रु दुई करोड ५० लाख लागतमा बन्ने घाटको नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार...
काठमाडौँ- एसिसी मेन्स प्रिमियर कप टी-२० क्रिकेटमा आज नेपालले तेस्रो स्थानका लागि भिड्दै छ।
ओमानमा जारी प्रतियोगितामा सेमीफाइनल खेलमा पराजित भएको नेपालले आज हङकङसँग तेस्रो स्थानका लागि खेल्न...
काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको पहिलेकै लागतमा तोकिएकै समयमा सम्पन्न हुने बताएका छन्।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन...
तनहुँ- आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्राप्त भएको छ।
नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई डायलाइसिस सेवा...