काठमाडौँ- जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका -५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
दोलखाको भीमेश्वर...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवाआमासहित परिवारका सदस्यले...
खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न २ जनालाई जनही १ लाख प्रदान गरेको छ। पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो।
नगरपालिकाले बिहीबार वडा नं ४ बडहरेका विकेश सिलवाल...
महेन्द्रनगर (कञ्चनपुर)- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा ७ बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ।
दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको...
काँक्रेविहार (सुर्खेत)- भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ।
डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरु सबै जडान...
काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम...