२०८३ कार्तिक २४ गते सोमबार

समाचार



कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

मोरङ- सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताएका छन्। स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा...
नेपाल क्लिक्स | २०८० चैत २५ गते आईतबार १०:०७

सङ्खुवासभा शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रियो

किमाथाङ्का (सङ्खुवासभा)- पूर्वी जिल्ला सङ्खुवासभामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ। भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले...
नेपाल क्लिक्स | २०८० चैत २५ गते आईतबार ०९:३०

गण्डकीका मुख्यमन्त्रीको पहिलो निर्णय : ओपिडी सेवा १२ घण्टा पुर्‍याइने

लेखनाथ )कास्की)- गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरि १२ घण्टा पु¥याउने निर्णय गरेका छन्। मुख्यमन्त्री...
नेपाल क्लिक्स | २०८० चैत २५ गते आईतबार ०९:०६

गाजा युद्धमा इजराइल ‘जितबाट एक कदम टाढा’ छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

जेरुसेलम- इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार इजराइल गाजा युद्धमा ‘जितबाट एक कदम टाढा’ रहेको बताएका छन्। उनले हमासले सबै बन्धकलाई मुक्त नगरेसम्म कुनै युद्धविराम नहुने वाचा...
नेपाल क्लिक्स | २०८० चैत २५ गते आईतबार ०८:१९

चन्द्रागिरिमा ‘कपडा बैङ्क’ शुभारम्भ

काठमाडौँ- चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैङ्क’को शुभारम्भ गरिएको छ। नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’ बैङ्क स्थापना गरिएको हो। प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट)मा...
नेपाल क्लिक्स | २०८० चैत २५ गते आईतबार ०८:०५

मन्त्रिपरिषद् बैठक विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय

काठमाडौँ- सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्ने बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ। सञ्चार तथा सूचना...
नेपाल क्लिक्स | २०८० चैत २५ गते आईतबार ०७:५०

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना