२०८३ कार्तिक २४ गते सोमबार

समाचार



कोशी सरकारमा माओवादी मन्त्रीले बुझाए राजीनामा

काठमाडौँ- कोशी प्रदेश सरकारमा सहभागी माओवादी पार्टीका मन्त्रीहरूले राजीनामा बुझाएका छन्। नेकपा माओवादी केन्द्र कोशी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेलत्तगै माओवादीका तर्फबाट...
नेपाल क्लिक्स | २०८० चैत २६ गते सोमबार ०४:००

वीरगञ्जको नेसनल मेडिकल कलेजमा छापा, एमडीसहित दुई जना पक्राउ

काठमाडौँ- वीरगञ्जको नेसनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। म्याद गुज्रिएका सामग्री प्रयोग गरेको आरोपमा सोमबार प्रहरीले कलेजमा छापा मारेको हो। पक्राउ पर्नेमा...
नेपाल क्लिक्स | २०८० चैत २६ गते सोमबार ०३:१७

कांग्रेसका मागबारे सभामुखले गरे ४ दलसँग छलफल

सोमबार दिउँसो सभामुखको कार्यालयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षमा रहेका ४ दलसँग छलफल गरेका हुन्। 
नेपाल क्लिक्स | २०८० चैत २६ गते सोमबार ०३:०७

कोशी सरकारबाट बाहिरिने माओवादीको निर्णय, समर्थन पनि फिर्ता

विराटनगर- नेकपा (माओवादी केन्द्र) ले कोशी सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार विराटनगरमा बसेको माओवादी संसदीय दल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। नेपाली कांग्रेसका सांसद केदार...
नेपाल क्लिक्स | २०८० चैत २६ गते सोमबार ०२:५०

‘ओभरस्टे’मा रहेका १० बंगलादेशीलाई अध्यागमनमा बुझाइयो

काठमाडौँ-भिसा सकिएर नेपालमा अवैध रुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ। विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले...
नेपाल क्लिक्स | २०८० चैत २६ गते सोमबार ०२:४३

कृष्णभीरमा सांसद खान चढेको कार दुर्घटना, ४ जना घाइते

सोमबार बिहान साढे ८ बजे काठमाडौँबाट बर्दिया जाँदै गरेको कार बेनीघाट रोराङ गाउँपालिका-७, कृष्णभीरमा दुर्घटना भएको हो।
नेपाल क्लिक्स | २०८० चैत २६ गते सोमबार ०२:३४

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना