२०८३ कार्तिक २४ गते सोमबार

समाचार



विद्यार्थीलाई उत्प्रेरित गर्न ५ लाखको अक्षयकोष स्थापना

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना...
नेपाल क्लिक्स | २०८० चैत २२ गते बिहिबार ०८:५९

मदिरा सेवन गरेर हाेहल्ला गरेकाे आराेपमा गायक राई पक्राउ

काठमाडौँ- गायक राजेश पायल राई पक्राउ परेका छन्। मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन्। राजेश पायल राई सहित ३ जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त...
नेपाल क्लिक्स | २०८० चैत २२ गते बिहिबार ०८:५३

मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न

बागमती- कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा भएका छन्। बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा...
नेपाल क्लिक्स | २०८० चैत २२ गते बिहिबार ०८:३८

पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ। आज दिउँसो देशका पहाडी...
नेपाल क्लिक्स | २०८० चैत २२ गते बिहिबार ०६:३७

ठेक्का सम्झौताको २ वर्षसम्म पनि सवस्टेसन निर्माण सुरु भएन

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौता भएको २६ महिनासम्म पनि सवस्टेसन निर्माणको काम सुरु भएको छैन। सवस्टेसनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी...
नेपाल क्लिक्स | २०८० चैत २२ गते बिहिबार ०६:३३

डोटीमा सौताको हत्या आरोपमा महिला पक्राउ

डोटी- सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ। स्थानीय ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका–२ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी...
नेपाल क्लिक्स | २०८० चैत २२ गते बिहिबार ०६:२२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना