२०८३ कार्तिक २३ गते आईतबार

समाचार



जिम्मा लिएको काममा लापरबाही गर्नु हुँदैन : महानिरीक्षक अर्याल

धरान (सुनसरी)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल खटेका स्थानमा कुनै किसिमका गैरकानुनी क्रियाकलाप हुन नदिन र आफू पनि कुनै व्यक्तिगत लेनदेनमा सहभागी नहुन निर्देशन दिएका...
नेपाल क्लिक्स | २०८० चैत १८ गते आईतबार ०९:०५

शिक्षक कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन शिक्षामन्त्री श्रेष्ठको आह्वान

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन आग्रह गरेकी छन्। उनले राजनीतिक...
नेपाल क्लिक्स | २०८० चैत १८ गते आईतबार ०८:४९

बझाङमा जनक बुढालाई उम्मेदवार बनाउन सिफारिस

सुदूरपश्चिम- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी वर्ष वैशाखमा हुने उपनिर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाका लागि बझाङ ‘क’ मा जनक बुढालाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रको...
नेपाल क्लिक्स | २०८० चैत १८ गते आईतबार ०८:०५

शिक्षामन्त्री र विद्यार्थी सङ्गठनहरूबीच छलफल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आज विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेकी छन्। विभिन्न सरोकारवालासँग छलफल गर्ने क्रममा आज विद्यार्थीसँग पनि छलफल गरेकी छन्। छलफलमा...
नेपाल क्लिक्स | २०८० चैत १८ गते आईतबार ०७:५०

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी...
नेपाल क्लिक्स | २०८० चैत १८ गते आईतबार ०७:३३

कास्कीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० घाइते

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका–२३ का ५५ वर्षीय...
नेपाल क्लिक्स | २०८० चैत १८ गते आईतबार ०७:२०

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना