२०८३ कार्तिक २३ गते आईतबार

समाचार



खोटाङमा डढेलोबाट २० लाख बढीको क्षति

खोटाङ- सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख बढीको क्षति भएको छ। बतासेस्थित डुगुरडुम सामुदायिक...
नेपाल क्लिक्स | २०८० चैत १ गते बिहिबार ०७:२५

जग्गाको मुआब्जा एवं फुकुवा गर्न माग

गण्डकी- कास्कीमा सञ्चालित रुपाताल एकीकृत संरक्षण विकास परियोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको मुआब्जा र रोक्का रहेको जग्गा फुकुवाको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष...
नेपाल क्लिक्स | २०८० चैत १ गते बिहिबार ०६:४०

आजकाे माैसम : स्थानीय वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको...
नेपाल क्लिक्स | २०८० चैत १ गते बिहिबार ०६:२०

पाथीभरामा ५५ लाख भेटी सङ्कलन

ताप्लेजुङ- पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको रु ५५ लाख भेटी सङ्कलन गरेको छ। फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको रु ५५ लाख ७० हजार ८८०...
नेपाल क्लिक्स | २०८० चैत १ गते बिहिबार ०६:०६

नेपाल-भारत सीमा समन्वय बैठक

दोधारा चाँदनी (कञ्चनपुर)- नेपाल–भारत सीमा समन्वय बैठक बुधबार महेन्द्रनगरमा सम्पन्न भएको छ। बैठकमा भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा, नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप...
नेपाल क्लिक्स | २०८० फाल्गुण ३० गते बुधबार ०९:०८

वीरेन्द्रनगरका अस्थायी संरचना हटाइँदै

भेरीगङ्गा (सुर्खेत)- वीरेन्द्रनगर नगरपालिका क्षेत्रका अस्थायी संरचना हटाउन सुरु गरिएको छ। पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि वीरेन्द्रनगर नगरपालिकाले वडा नं ६ को हटिया लाइन क्षेत्रमा...
नेपाल क्लिक्स | २०८० फाल्गुण ३० गते बुधबार ०८:१५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना