२०८३ कार्तिक २३ गते आईतबार

समाचार



बाँदर नियन्त्रण : त्रिपुरासुन्दरी-३ ले पनि निकाल्यो रुख काट्ने सूचना

बाँदरले बाली खाइदिएपछि मानिसहरूले बस्ती नै छाडेर हिँड्न थालेपछि नियन्त्रणका निजी जग्गाका रूख काट्न भनिएको कार्कीको भनाइ छ। 
नेपाल क्लिक्स | २०८० माघ २४ गते बुधबार ११:४७

व्यवसायी चौधरीसहित तीनै जनालाई हिरासतमुक्त गर्ने तयारी

यो प्रकरणमा कारखानाका तत्कालीन प्रमुख अजितनारायणसिंह थापा र सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर बिहीबार पक्राउ परेका थिए। 
नेपाल क्लिक्स | २०८० माघ २४ गते बुधबार ११:३३

झोलुङ्गे पुल बनेपछि दैनिकी सहज, स्थानीय खुसी

ढोरपाटन- निसीखोला गाउँपालिका-९ की ममता घर्ती मगरको घर नजिकै खोला छ। खोला पारि गोठ र बारी छन्। दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ। ३ वर्षअगाडि खोलामा पुल थिएन।...
नेपाल क्लिक्स | २०८० माघ २४ गते बुधबार ०९:४८

व्यवसायीले आफैँले बनाएको योजनाअनुसार काम नगर्दा सडक विस्तारमा ढिलाइ

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको ५ वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। सडक विस्तारको काम २०७९ साउन २२ मा सम्पन्न गर्ने...
नेपाल क्लिक्स | २०८० माघ २४ गते बुधबार ०९:०४

लहानका किसानले फलाए रङ्गीन काउली

सिरहा- सिरहाको लहान नगरपालिका–२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन्। उनले उत्पादन गरेका गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न...
नेपाल क्लिक्स | २०८० माघ २४ गते बुधबार ०७:४२

दुईवटा बसपार्क प्रयोगविहीन, सडकको पार्किङले दुर्घटना जोखिम

खोटाङ- जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारीसाधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै ‘पार्किङ’ गर्न निर्देशन दिएको छ। यातायात व्यवसायीले जथाभावी पार्किङ गर्दै आएको...
नेपाल क्लिक्स | २०८० माघ २४ गते बुधबार ०६:५०

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना