काठमाडौँ- रुसी सेनामा कार्यरत अर्का १ जना नेपाली नागरिकको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कुन्दन सिंह नागलको मृत्यु भएको हो।
मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी...
जाजरकोट- रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै...
कञ्चनपुर- कञ्चनपुर-कैलाली अन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ। सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न) का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो।
राजमार्गको कैलाली...
काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि...
काठमाडौँ- जिल्ला प्रशासन कार्यालयले काठमाडौँका मुख्य ५ स्थलमा आगामी २ महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार सूचना जारी गर्दै राष्ट्रपति...