२०८३ कार्तिक २३ गते आईतबार

समाचार



राष्ट्रियसभा निर्वाचनः मतदाताको संख्या २ हजार ४७

काठमाडाैं- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ। उक्त निर्वाचनमा कूल दुई हजार ४७ मतदाता कायम गरिएको छ। राष्ट्रियसभा सदस्य...
नेपाल क्लिक्स | २०८० पुस ४ गते बुधबार ०३:३६

‘रोग होइन अटिजम, समस्या हो’

चितवन- बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन्। तीमध्ये काठमाडौँमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन्। त्यसैगरी, काभ्रेमा...
नेपाल क्लिक्स | २०८० पुस ४ गते बुधबार ०१:४८

ठगी गरेको आरोपमा दुई जना वैदेशिक रोजगार व्यवसायी पक्राउ

काठमाडौँ- नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा दुई वैदेशिक रोजगार व्यवसायी (मेनपावर सञ्चालक) पक्राउ परेका छन्। वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने...
नेपाल क्लिक्स | २०८० पुस ४ गते बुधबार १२:२१

‘सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ?’

काठमाडौँ- वर्तमान संसद् गठन भएको झण्डै एक वर्ष पुग्नै लागेको छ। सङ्घीय संसद्को प्रमुख जिम्मेवारी कानुन निर्माण भए पनि पछिल्ला एक वर्षमा संसद्मा देखिएको गतिविधि र अभिव्यक्ति आलोचनाको विषय...
रासस | २०८० पुस ४ गते बुधबार १२:०६

बारामा दुर्घटना, ३ जनाकाे मृत्यु २७ जना घाइते

काठमाडौँ- बारामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बाराको अमलेखगञ्जमा बस र ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। मृत्यु हुनेमा ट्रक चालक तनहुँको पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक...
नेपाल क्लिक्स | २०८० पुस ४ गते बुधबार ०९:५७

पर्यटकलाई लोभ्याउन ‘होमस्टे’ सञ्चालकलाई तालिम

गोरखा- लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकहरुलाई घरबास  सञ्चालनसम्बन्धी तालिम प्रदान...
नेपाल क्लिक्स | २०८० पुस ४ गते बुधबार ०९:४८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना