२०८३ कार्तिक २३ गते आईतबार

समाचार



उच्च क्षमताका प्रसारण लाइन निर्माण सरकारको प्राथमिकतामा

काठमाडौं- सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा...
रमेश लम्साल | २०८३ बैशाख १६ गते बुधबार ०८:३०

मध्यपूर्वको अस्थिरताले नेपाललाई ठूलो संकटमा पार्नसक्छ, तत्काल पूर्वतयारी गर्नुपर्छः डा.नारद भारद्वाज

काठमाडौं। पूर्वराजदूत तथा विश्लेषक डा.नारद भारद्वाजले पश्चिम एसियामा देखिएको वर्तमान युद्ध परिस्थितिलाई ‘बल्झिरहेको पुरानो घाउ’ को रूपमा चित्रण गरेका छन्। उनका अनुसार अहिले इजरायल–इरान...
नेपाल क्लिक्स | २०८३ बैशाख १६ गते बुधबार ०८:२०

चार अर्बमा महाराजगञ्जमा पाँचतारे होटल बनाउँदै कर्मा हस्पिटालिटी, ‘ले मेरेडियन’ ब्राण्डमा चल्ने

प्रस्तावित होटलमा १७० कोठा हुनेछन्। हालसम्म ३२ प्रतिशत लगानी भइसकेको हस्पिटालिटीले जनाएको छ। उक्त रकम जग्गा खरिदमा लगानी भएको हो। प्रस्तावित होटल अझै विकासको प्रारम्भिक चरणमा छ।
नेपाल क्लिक्स | २०८३ बैशाख १६ गते बुधबार ०७:५७

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग पुनः बन्द

रामेछाप। काभ्रेपलाञ्चोक जिल्लामा अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ। सोमबार साँझबाट आंशिक रूपमा सञ्चालनमा आएको उक्त सडक मंगलबार...
नेपाल क्लिक्स | २०८३ बैशाख १६ गते बुधबार ०७:५४

वैदेशिक अनुदान सहायता घट्दो, स्रोतको दबाबमा सरकार

पछिल्ला वर्षहरूमा कुल वैदेशिक सहायता परिचालनमा वैदेशिक ऋणको हिस्सा क्रमशः बढ्दै गएको छ भने अनुदानको हिस्सा घट्दै गएको छ।
नेपाल क्लिक्स | २०८३ बैशाख १५ गते मङ्गलबार ०८:३०

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल

काठमाडौं। अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाललाई बनाएको छ। ढकाल सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत रहेका थिए।
नेपाल क्लिक्स | २०८३ बैशाख १५ गते मङ्गलबार ०७:४०

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना