बाल्यकालदेखि नै 'गरेकोभन्दा बढी देखाउने' बानी बसालिन्छ। समयसँगै यही प्रवृत्ति परिपक्व भएर, आलोचना अस्वीकार गर्ने, नयाँ कुरा सिक्न नचाहने र अरूको क्षमता स्वीकार नगर्नेतर्फ लाग्छ। परिणामस्वरुप...
देशभर रहेका किसानहरुलाई खाद्यन्न उत्पादनका लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्ने र उनीहरुको उत्पादनलाई सरकारले तोकेको मूल्य दिएर खरिद गर्ने उदेश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंकले...
नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन्।
विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई...
नारायणगोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा उनको जीवनमा ठूलो धक्का त्यतिवेला लाग्यो जतिवेला उनले दशैंको मुखमा चालीस जना कलाकारको जागिर खोस्नुपर्यो। यो घटनालाई लिएर काठमान्डूको...
लण्डन: 'सेन्टर फर नेपाल स्टडिज' (सीएनएस) यूकेले बेलायत आउने पहिलो नेपाली मोतिलाल सिंहको नाममा स्थापना गरेको शोध छात्रवृत्ति कोषका लागि रकम संकलन अभियान सुरु गरेको छ। शैक्षिक एवं प्राज्ञिक दृष्टिकोणले...
बजारमा तरलता धेरै हुनु, कर्जा विस्तार सुस्त हुनु, तथा बैंकहरूको आन्तरिक स्रोत प्रशस्त हुनु नै चालु आवमा अन्तरबैंक कारोबार घट्नुको प्रमुख कारणका रूपमा देखिएको छ।